विश्व पर्यटन मेलामा मन्त्री योगेश भट्टराईको पहिलो दिन (फोटो फिचर)

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई सोमवार देखी सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुन गैरहेको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएका छन् । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहित एक्सेल पुगेका भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुको अवलोकन तथा आयोजक संस्थालाई अन्तरवार्ता दिएका थिए । मेला मंगलवार देखी मात्र सर्वसाधारणको लागि … Continue reading विश्व पर्यटन मेलामा मन्त्री योगेश भट्टराईको पहिलो दिन (फोटो फिचर)